सांसद राजीव गुरुङ नेकपा एकीकृत समाजवादीमा प्रवेश

89

काठमाडाैं ।  गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

मनाङेलाई साेमवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो ।

पार्टी प्रवेशपछि विज्ञप्ति निकालेर मनाङेले आफ्नो उद्देश्यसँग एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here