घर जलेर करिब १० लाख रूपैयाँ बराबर धनमाल नष्ट

40

म्याग्दी । मालिका गाउँपालिका-१ निस्कोट छर्तुङ बस्ने ४४ वर्षीय जित बहादुर पुनको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पर्सा, बिरगंज महानगरपालिका-१७ अलौ बजार बस्ने मनिर अंसारीको घरमा शनिबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here