आज तोलामा ६ सय रुपैयाँले बढ्याे

28

काठमाडाैं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १७ हजार एक सय रुपैयाँ ताकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १६ हजार पाँच सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here