इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना

9

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै चैत १६ गते शुक्रबार राती ११ बजेदेखि ११.४५ बजेसम्म ४५ मिनेट कार्डसँग सम्बन्धित सेवाहरु अवरोध भएकाे हाे ।

बैंकले कार्ड सिस्टम परिमार्जन गर्न लागेकाले कार्डसँग सम्बन्धित सेवाहरु अवरोध भएकाे  जनाएको छ ।

यो समयमा बैंकको एटीएम–पीओएस–ई–कमर्स जस्ता सेवाहरु अवरुद्ध भएकाे भएकाे हाे । बैंकले यो कार्यबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here