नेता कालीबहादुर खाम फक्राउ

9

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम फक्राउ परेका छन्। खामलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खाम कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए।

यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका लडाकू कमाण्डर गोविन्दबहादुर बटाला भने अदालतबाट सफाइ पाएपछि रिहा भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here