असार सुरू हुदाँ पानी नपरेपछि भ्यागुताको बिहे

14

धनगढी । असार लाग्दा पनि पानी नपरेपछि धनगढीमा भ्यागुताको बिहे गरिएको छ ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गरिदिएको हो ।सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएपछि अब पानी पर्ने विश्वास व्यक्त गरिएको छ ।

धनगढीमा पानी नपर्दा गर्मी बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here