रास्वपाको पहिलो महाधिवेशन वि.सं २०८२ वैशाख अन्तिममा हुने

17

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन वि.सं २०८२ वैशाख अन्तिममा हुने भएको छ। 

रास्वपाको काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गरकेा छन्। 

रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here