गरिमा क्यापिटलकाे “बम्पर दशैं तिहार अफर” सार्वजनिक

12

काठमाडाैं ।  बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडद्वारा आयोजित “बम्पर दशैं तिहार अफर” बारे  “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा द दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “बम्पर दशैं तिहार अफर” संचालनमा ल्याएको व्यहोरा सम्पूर्ण सरोकारवाला महानुभावहरु समक्ष जानकारी गराएकाे छ ।

गरिमा क्यापिटल लिमिटेडले बडा दशंं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्मका लागी “बम्पर दशैं तिहार अफर” आयोजना गरेको व्यहोरा अनुरोध छ । यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच ९क्mबचतधबतअज० जित्न सक्नुहुनेछ । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।

ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौं स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/   मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नुहुनेछ । यो योजना अन्तर्गत  https://ckyc.cdsc.com.np/loginलिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिनेछ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१–४५२९१४९÷५०, ५९७०१७५ र मोबाईल नम्बर ९८४७३७९१०८ ख्ष्दभचरध्जबतकब्उउ मा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैः https://ckyc.cdsc.com.np/loginमार्फत जानकारी लिन पनि सकिनेछ ।

साथै, गरिमा क्यापिटल लिमिटेडको तर्फबाट बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्षमा हार्दिक मंगलमय शुभकामना दिएकाे छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here