नेपालमा डेंगु संक्रमण घट्दै गयाे

11

काठमाडौं । नेपालमा डेंगु संक्रमण घट्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिक यता संक्रमण घट्दै गएको जनाए।

सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेंगु संक्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here