breaking news अन्नपूर्ण दोस्रोमा ४.२ म्याग्निच्युडको भूकम्प गयाे November 21, 2024 30 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ । दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १० बजेर १३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)