विभिन्न धनमाल चोरी

13

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ अन्नपुर्णचोक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएकी उर्मिला लामाको कोठाबाट नगद २ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब ९ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here