चितवन राइनोज संकटमा

6

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा चितवन राइनोज संकटमा परेको छ ।

टस हारेर १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चितवन १६ ओभरमा आइपुग्दा ४ विकेटको क्षतिमा ९७ रनको अवस्थामा छ ।

अबको ४ ओरभमा चितवनलाई जितका लागि कम्तीमा ८५ रनको आवश्यक छ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here