आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

8

बाँके । कोहलपुर नगरपालिका-११ स्थित कालिका वर्कसपमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा वर्कसप पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here