सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढ्याे

5

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको मूल्य १ लाख ५८ हजार १ सय रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here