कांग्रेसकाे संसदीय दलको बैठक बस्दै

6

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here