खानेपानी मन्त्रालयमा आगलागी

26

काठमाडौं। सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ। प्रहरीका अनुसार मन्त्रालयको तेस्रो तलामा रहेको खानेपानी मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो ।

आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here