राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा प्रयास कार्की नियुक्त

11

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा प्रयास कार्की नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गत फागुन १८ गते कार्कीलाई परिषद्को सदस्य पदमा नियुक्त गरेका थिए । गर्नु भएको थियो ।

नवनियुक्त सदस्य कार्कीलाई सदस्य सचिव टंकलाल घिसिङले सोमबार कार्यालयमा स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here