पेरिसडाँडामा सरकारी सवारीसाधनमा आगाजनी

19

काठमाडौं । राजावादीको समूहले कोटेश्वरस्थित पेरिसडाँडामा सरकारी सवारीसाधनमा आगाजनी गरेका छन् ।

तीनकुनेबाट लेखिटएका प्रदर्शनकारीहरुले पेरिसडाँडामा पुगेर एउटा गाडीमा आगजनी गरको छन् भने एउटा बाइकमा तोडफोड गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here