कलंकीमा लागेकाे आगाे नियन्त्रणमा लियाे

12

काठमाडौं । कलंकीमा  भीषण आगलागी नियन्त्रणमा लिएकाे छ ।

बिजुलीको पोलमा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलले नियन्त्रणमा लिन सफल भएको हो ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले केही बेरअघि आगो नियन्त्रणमा आएको जानकारी गराए । ‘लामपाटी भन्ने ठाउँमा आगलागी भएको थियो ।

हाम्रो महानगरको दमकलले नियन्त्रणमा लिइसकेको छ’,उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here