काठमाडौं । पाँचथर, कुम्मायक गाउँपालिका-१ गैरी गाउँ बस्ने ६३ वर्षीय लैन बहादुर तामाङ आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, बकैया गाउँपालिका-५ राजदमारस्थित गितावर सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।