प्रमले मधेश प्रदेश सभामा सम्बोधन गर्ने

6

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।

मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो।

२६ गते प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज भट्टराईले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here