१० दिनदेखि चलिरहेकाे शिक्षक जारी

8

काठमाडौं । देशैभरका १० दिनदेखि लगातार रूपमा चलिरहेकाे शिक्षक तथा विद्यालय कर्मचारीहरू सडकमा छन् ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै आज दशौँ दिन पनि शिक्षकहरू आन्दोलित भएका हुन् ।

सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।

चैत्र २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज दशौँ दिन पनि जारी, माग पूरा नभए नफर्किने चेतावनी शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलन उनीहरू माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here