काठमाडौं । युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले वैशाख २० गते साधारणभा राजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा बिहान ११ बजे गर्ने भएको छ ।