राष्ट्रपतिद्वारा संघीय संसद् बैठक आव्हान

9

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आव्हान गरेका छन्।

हिजो बसेको मन्त्री परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आव्हान गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here