breaking newsखेलकुद पब्जी मोबाइलकाे फाइनल चरणमा यी १६ टिमले प्रतिस्पर्धा गर्ने April 25, 2025 42 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनसिप साउथ एसिया फाइनल चरणमा नेपालका १२ टोली छनोट भएका छन् । फाइनल चरण अप्रिल २५ देखि २७ सम्म हुनेछ । लाइभ युट्युबमा हुनेछ । हरेक दिन ५ खेल हुनेछ। प्राइज पुल १० हजार अमेरिकी डलर रहेको छ । फाइनल चरणमा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाहेक भुटानबाट २ तथा माल्दिभ्स र श्रीलंकाबाट समान १ टिम छन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook