सुनकाे भाउ घट्यो

16

काठमाडौं । नेपाली बजारमा आईतबार (आज) सुनको मूल्य तोलामा सामान्य अंकले घटेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० कायम भएको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९० हजार ८०० र खरिदबिक्री भइरहेको थियो ।

यता चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ । चाँदी एक तोलाको रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here