सुनको मूल्य स्थिर

17

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ।

बुधबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको हो

बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार २ हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here