पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटन

21

काठमाडौं  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले बिहीबार थापागाउँस्थिति आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी हुन् । मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउन खोलिएको कार्यालयबाटै भण्डारीले राजनीतिक भेटघाट गर्ने बताइएको छ ।

उद्घाटनपछि विद्याले भवनको बार्दलीबाट हात हल्लाउँदै अभिवादन गरेकी थिइन् । यसअघि एमाले अध्यक्ष केपी ओलीले बालकोटको बार्दलीबाट हात हल्लाएको तस्बिर चर्चित भएको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here