एमाले केन्द्रीय सदस्य महरविरुद्ध पक्राउ जारी

18

काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here