प्रधानमन्त्री ओली र भियतनामका समकक्षीचिङबीच भेटवार्ता

12

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ।

साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीन पुगेका दुई देशका प्रधानमन्त्रीबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो।

भेटमा दुई देशको आपसी सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here