भरूवा बन्दुक बरामद

12

अछाम । साँफेबगर नगरपालिका-१४ पातलकोटस्थित वन छेउबाट भरूवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here