मृत अवस्थामा फेला

19

काठमाडौं   दोलखा, भीमेश्वर नगरपालिका-८ पात्ले बस्ने ७० वर्षीय फुर्वा तामाङ सोही नगरपालिका-८ खानीखोलास्थित खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, जानकी गाउँपालिका-७ टिक्लीगढस्थित खेतबारीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here