breaking news आजदेखि अण्डाको भाउ बढ्याे February 18, 2026 13 Facebook Twitter Google+ Pinterest WhatsApp चितवन । नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook