आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

10

 

काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-११ भोजाडस्थित ज्ञान दर्शन सेकेण्डरी इग्लिङस स्कुलको तेस्रो तलामा विद्यत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सप्तरी, सुरूङगा नगरपालिका-७ हरीपुर टोल बस्ने सुर्यनारायण चौधरीको गुनजन कृर्षी तथा पशुपंछी कुखुरा फर्ममा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब  ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here