आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

8

 

काठमाडौं । संखुवासभा, चैनपुर नगरपालिका-९ त्रिशुले बस्नेज लेख बहादुर खत्रीको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ गणेशपुर चोकमा सोही ठाउँ बस्ने २६ वर्षीय संसद शेखले संचालन गरेको प्यारिस क्याफेमा विद्युत सर्ट भई गए राति आगलागी भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here