भानुभक्त ढकाल अगाडि

17
{"caption":"u092eu0928u094du0924u094du0930u0940 u092du093eu0928u0941u092du0915u094du0924 u0922u0915u093eu0932 u0964 u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 u0964","photographer":"","alt_text":""}

काठमाडौं ।  पहाडी जिल्ला तेह्रथुममा भने नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अन्य प्रत्यासी भन्दा अगाडि देखिएका छन् ।

जारी गणनामा ढकालले १२६२ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोपा सुब्बा छन् ।

उनले १२४५ मत पाएका छन् । तेस्रो मत भने रास्वपाका सुरेन्द्र कार्कीले पाएका छन् । उनले १२४९ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here