breaking news ज्ञानेन्द्र शाही विजयी March 7, 2026 10 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे । राप्रपाको यो पहिलो जित हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook