मन्त्रिपरिषद् पहिलो बैठक सुरु

9

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै पद तथा गोपनीयताको शपथ लिएका शाहले आजै १५ सदस्यीय मन्त्रिपपरिषद् बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here