एक सय कार्यसूची तत्काल उपलब्ध गराइने

14

काठमाडाैं । बालेन्द्र साह नेतृत्वको नयाँ सरकारले हिजोको पहिलो बैठकबाट पारित गरेको एक सय कार्यसूचीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई तत्काल एक करोड रुपैयाँ उपलब्ध गराइने ब्यहोरा पनि उल्लेख छ ।

त्यसैगरी आगामी एक सय दिनभित्र सहकारी पीडितहरुमध्ये सानाको बचत फिर्ता गर्न थाल्ने भनिएको छ ।यीलगायत सरकारको एक सय बुँदामा समेटिएको कार्यसूची यस्तो छ :

१००-करयसच

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here