पूर्व उर्जामन्त्री दिपक कुमार खड्का पक्राउ

12

काठमाडौं । पूर्व उर्जामन्त्री दिपक कुमार खड्का पक्राउ परेका छन् । नेपालको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले खड्कालाई पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएकाे छ ।

जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here