पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा अनुसन्धान गर्न अनुमति

16

काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहान पक्राउ परेका उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको थियो । जेनजी आन्दोलनका बेला उनको घरमा पैसा भेटिएको आरोप लागेको छ । यस विषयमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here