श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारी

14

काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च दाङका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराए।

त्यसैगरी बैठकले श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका दीपेन्द्र अधिकारीलाई तोकको मन्त्री पोखरेलले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here