म्याग्दीमा पनि फेला प¥यो कोरोना

काठमाडौं - म्याग्दीमा पहिलोपटक बिहीबार एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मालिका गाउपालिका–२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरास्थित...

यस्तो छ संसारभर कोरोनाकाे पछिल्लो अपडेट

काठमाडौं - विश्वभर कोरोना भाइरसको महामारी रहेको छ । कोरोना भाइरसका कारण हालसमम ३ लाख ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै हालसम्म विश्वभर ५९ लाखभन्दा बढी संक्रमित रहेका छन् । २५ लाख ७९...

देशभर थप १५६ जनामा संक्रमण कोरोना संक्रमण

काठमाडौं - नेपालमा आज विहिवार मात्र थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत आज देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो। यो एकैदिन नेपालमा...

२४ घण्टामा सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

काठमाडौँ - पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

काठमाडौं - अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख...

नेपालमा थप ११४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८८६ पुग्यो

काठमाडौं - पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका...

झापामा १७ जनामा कोरोना संक्रमण  

काठमाडौं - झापामा १७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ । संक्रमित व्यक्तिहरु...

कोरोना संक्रमित निको हुनेको संख्या १७६ पुग्यो

वीरगञ्ज- वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले जनाएको छ। डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्। उनीहरुलाई मंगलबार राति साढे १०...

बर्दियामा आइसोलेशन सेण्टर तयार

काठमाडौं - कोरोना संक्रमितकाे उपचारका लागि बर्दियामा आइसोलेशन सेण्टर तयार गरिएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शय्याको सेण्टर तयार गरिएको हो । वार्डमा एक मेडिकल सुपरिटेण्डेण्ट तथा एक चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था...

RECENT POSTS

HOT NEWS