विश्वमा कोरोना संक्रमणबाट एकैदिन १० हजार ४ सय ७४ जनाको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ४७४ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर...

भारतमा पछिल्लाे समय सबैभन्दा थोरै काेराेना सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ। दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक...

काेराेना सङ्क्रमित छटपटाउँदाको पीडा असह्य

धनगढी/कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले रुवाएको ज्योतिको मन बिहीबार प्रफुल्लित मुद्रामा हुनुको...

नेपालमा आज ९,८४१ जनाले काेराेना जिते, ९६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ६,९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६...

आजदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने भएको छ । समुदाय स्तरमा कोभिडको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् परीक्षण गर्न लागिएको महानगरले जनाएको छ । परीक्षण ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक...

अग्रपंक्तिमा खटिने ९ सय ६१ जना प्रहरीले पहिलो मात्राको खोप लगाए

काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका...

नेपालमा आज ७ हजार २२६ कोरोनामुक्त, १०६ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच...

हिमाली जिल्लामा पनि कोरोना संक्रमितकाे संख्या बढ्दाे

पोखरा । गण्डकी प्रदेशका जिल्लाहरुमा कारोना संक्रमित बढिरहँदा हिमाल पारीको दुई जिल्ला मनाङ र मुस्ताङमा पनि कोरोना संक्रमित बढिरहेका छन् । दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि हिमाली जिल्लामा सन्त्रास फैलिएको छ । कोरोना संक्रमणको दोस्रो...

भारतमा कोरोना सङ्क्रमित दुई लाख ११ हजार २९८ जना थपिए

काठमाडौं/भारतमा कोरोनाभाइरसका दुई लाख ११ हजार २९८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा भारतमा २१ लख ७५ हजार ७५७ नमूना परीक्षण गरिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका...

टोकियो ओलम्पिकमा सहभागीलाई कोरोना विरुद्धको खोप लगाइने

काठमाडाैं/टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ। जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियोमा हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि...

RECENT POSTS

HOT NEWS