उपत्यकामा संक्रमित १ सय ३३८ थपिए

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३३८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार  ३० ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनालाई  कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर...

नेपालभर आज २ हजार ९ सय ९ जनामा कोरोना संक्रमित

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कैलालीका गौरीगङ्गा नपा–३ का कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

कैलाली- कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको आज बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन्। बिरामी भएपछि कात्तिक...

कानूनमन्त्री कार्की कोरोनामुक्त

विराटनगर- प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई बिहिबारदेखि नियमित काममा फर्केका छन् । मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले हिजो होम आइसोलेशनबाट बाहिर आएका...

सर्वोच्चमा पेस गरेको सरकारकाे निवेदन खारेज

काठमाडौं- कोभिड १९ को उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सरकारले सर्वोच्चमा पेस गरेको निवेदन खारेज भएको छ। कोभिड-१९ को जाँच र उपचारमा सरकारले शुल्क लिन थालेपछि सर्वोच्चले नि:शुल्क गराउन आदेश दिएको थियो। सरकारले उक्त आदेशको पुनरावलोकन...

कोरोना संक्रमित १ लाख ८५ हजार नाघ्याे

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर...

कोरोना संक्रमित थप १८ जनाको मृत्यु 

  काठमाडौं- नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा...

उपत्यकामा १३९८ संक्रमित थपिए

काठमाडौं– गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन भेटिएका ३ हजार ५१ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ९८ जना थपिएको स्वास्थ्य...

काेराेना संक्रमित मृतककाे संख्या १०३४ पुग्यो

काठमाडाैं - काेराेना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार...

आज २९  सय ३३ जना संक्रमित थपिए

काठमाडौं- नेपालमा कोरोना भाइरसका आज २९  सय ३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७६ हजार ५ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म १ लाख...

RECENT POSTS

HOT NEWS