मोटरसाइकल दु्र्घटनामा एककाे मृत्यु

बारा  /कलैया उपमहानगरपालिका-१८ मनगढवास्थित सडकमा ना.१५ प ५७४३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बिहीबार बिहान ठक्कर खाँदामोटरसाइकल चालक वीरगंज महानगरपालिका-२४ मनगढवा बस्ने ३५ वर्षीय धुलन्दर कुमार  गिरीको घटनास्थलमै मृत्यु भएको छ । फरार...

देवघाटमा भ्यान दुर्घटनामा परी १ को मृत्यु, ३१ घाइते

चितवन / तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् । मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ ।...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं /  उदयपुर, रौतामाई गाउँपालिका-७ बस्ने बम बहादुर केप्छाकी मगरको घरमा सोलारको ब्याट्री सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, अन्तपात, भाँडावर्तन र लत्ताकपडा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ...

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं / भक्तपुर, रामेछाप र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित सडकमा बा.९२ प ३४०९ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका भारत घर भएका...

नदीमा जीप खस्दा ४ को मृत्यु

बाजुराको हिमाली गाउँपालिका-७ बाधु कालापडस्थित सडकमा से.१ ज १०६४ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर आज दिउँसो दुर्घटना हुँदा जिपका चालकसहित ४ जनाको मृत्यु भएको छ। जीपका चालक जगन्नाथ गाउँपालिका-५...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन / भरतपुर महानगरपालिका-१ दियालो रोडमा ना.४ ख ६३३० नम्बरको बसको ठक्करबाट साइकलयात्री राप्ती नगरपालिका-१३ बस्ने १७ वर्षीय फिलिप प्रजाको बिहीबार बिहान मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालभरतपुरमा...

ट्रकको ठक्करबाट एककाे घटनास्थलमै मृत्यु

काठमाडौं / गुर्जुधारामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाईते भएका छन् । ट्रकको ठक्करबाट पर्वत, कुलीपोखरी–१ घर भई हाल चन्द्रागिरि नगरपालिका–७ चेकपोस्ट बस्दै आएका ४१ वर्षीय अर्जुनबहादुर...

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलाली / डाघोडी नगरपालिका-१० मुर्गवास्थित सडकमा से.१ त ४९२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साईकलयात्री डोटी जोरायल गाउँपालिका-४ घर भई कैलाली घोडाघोडी नगरपालिका-११ बस्ने चन्द्र बहादुर थापाको १३ वर्षीय छोरा बिशाल बलामिको घटनास्थलमै मृत्यु भएको...

सेना सवार बस दुर्घटना हुँदा ३० सेना घाइते 

कावासोती /  पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्। ना ६ ख ४०४ नंको बस...

कार दुर्घटनामा ग्लोबन आईएमई बैंकका व्यवस्थापकको मृत्यु

कपिलवस्तु / कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ नजिकै कार दुर्घटनामा ग्लोबन आईएमई बैंकक बनगाई शाखा व्यवस्थापकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको बनगाईबाट जीतपुरतर्फ जादैं गरेको बा ८ च ६३९० नम्वरको कार...

RECENT POSTS

HOT NEWS