यस्ताे छ आजकाे माैसम
काठमाडौं । अहिले देशभर स्थानीय वायुको प्रभाव रहेको छ । पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी...
केही स्थानहरूमा हल्का वर्षा
काठमाडौं । अहिले देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी...
उपत्यकाका साथै देशका अधिकांश भागमा माैसम सफा
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी सहितको बर्षा भइरहेको छ । वर्षासँगै काठमाडौं उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा घटिरहेको छ । बुधबार सम्म विश्वकै सबैभन्दा बढि प्रदूषित सहरको...
उपत्यकामा छिटपुट वर्षाको सम्भावना
काठमाडाैं । लामो समयदेखि वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषणको स्तर बढेको छ।
यसै बीचमा बुधबार (आज) बिहानदेखि झापा, मोरङलगायत पूर्वी तराईका जिल्लाहरूमा मेघगर्जनसहित वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका...
आज वर्षाको सम्भावना
काठमाडौं । अहिले देशभर पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । जस अनुरुप देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । आज कोशी र मधेश प्रदेशमा हल्कादेखि...
स्थानीय वायुको आंशिक असर
काठमाडौं । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक असरले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आज बादल लागेको छ ।
कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको...
नेप्से परिसूचक २६२१ अंक कायम
काठमाडौं । साताकाे चाैथाेदिन सेयर बजारका सबै सूचक बढेका छन् । अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९.१३ अंक बढेको हो ।
सो वृद्धिपछि नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । बजार...
देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली
काठमाडौं । अहिले देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ...
एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
बुधबार...
मौसम मुख्यतया सफा रहने
काठमाडौं । अहिले देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी...