आज ५७ दशमलव ०३ अङ्ककाे गिरावट

काठमाडौं ।  यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई...

आज नेप्से १३.५९ अंकले घटेर १ हजार ९ सय १२.६९ विन्दुमा बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से १३.५९ अंकले घटेर एक हजार ९ सय १२ दशमलब ६९ विन्दुमा बन्द भएको छ । आइतबार...

२०७८ सालकाे अन्तिम सेयर काेराबारमा ३ ० अंकको सुधार

काठमाडौं ।  वर्ष २०७८ को अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन...

शेयर बजार आईतवारमात्रै सञ्चालनमा आउने

काठमाडौं । शेयर बजार तीन दिनका लागि  बन्द रहने भएको छ । अब लगातार तीन दिनसम्म शेयर कारोबार नहुने भएपछि आइतबार मात्र कारोबार गर्न सकिने भएको हो । बिहीबार जनै पूर्णिमा तथा रक्षा बन्धनमा संघीय सरकारले...

ट्रेड पावरले आइपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पायाे

काठमाडौं । ट्रेड पावरले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले प्रति शेयर १०० रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको आइपीओ...

आजको सेयर कारोबार दुई महिनायताकै न्यून

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज...

दोल्ती पावर कम्पनीको आइपिओ निष्कासन

काठमाडाैं । दोल्ती पावर कम्पनीको आइपिओ आज (मंगलबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आइपिओ निष्कासन गरेपछि अब सर्वसाधारणका लागि निष्कासन...

आज नेप्से परिसूचक ३९.१५ अङ्कले घटेर १९१७.२२ बिन्दुमा झरे

काठमाडौं । गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधबार पनि उच्च अङ्कले गिरावट भएको छ । आज नेप्से परिसूचक ३९.१५ अङ्कले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अङ्क घटेको...

२३ वाणिज्य बैंकद्वारा बोनस सेयर लाभांश दिने घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत २६  वाणिज्य बैंकमध्ये हालसम्म २३ वटाले लाभांश घोषणा गरेका छन्।  बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस सेयर लाभांश दिने घोषणा गरेका हुन्। लाभांश घोषणा गरेकामध्ये केहीका साधारण सभामार्फत...

सेयर बजार १७.२८ अंकका दरले बढ्याे

काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा १२ : ४२ बजे बजार २७४५ अंकसम्म...

RECENT POSTS

HOT NEWS