कोरोना संक्रमित ५५ जना थपिए

, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्‍ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन...

कोरोना संक्रमणबाट थप एकजनाको मृत्‍यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्‍यु भएको हो । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ५१७...

कोरोना संक्रमित ८२ जना थपिदा एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

‘कोरोना संक्रमित भए सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न अनुराेध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा...

कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गयाे

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

सुदूरपश्चिममा कोरोना सङ्क्रमण दर फेरि बढ्न थाल्याे

बैतडी । केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि...

कोरोना संक्रमणबाट एककाे मृत्यु हुँदा १ सय २१ जना संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ । यसअघि मंगलबार पनि कोरोना...

भारतमा कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा शनिबार कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो पछिल्लो १८४ दिनको तुलनामा सबैभन्दा बढी हो। योसँगै भारतको राजधानी दिल्लीमा पनि सात महिनापछि एकै दिनमा सबैभन्दा बढी...

देशभर एकजना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना कोरोना संक्रमित थपिएका छन् । ७११ वटा नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो । आज चारजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले आठजना सक्रिय संक्रमित...

पछिल्लाे २४ घण्टामा एक जना कोरोना संक्रमित थपिए

  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना मात्रै कोरोना संक्रमण देखिएको छ । ५४९ वटा नमुना स्वाब परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुईजना संक्रमणमुक्त भएका...

RECENT POSTS

HOT NEWS