कलैया उपमहानगरपालिकामा किसानको प्रदर्शन

वीरगञ्ज । बाराका तरकारी किसानले मंगलबार कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् । झण्डै एक सयको संख्यामा भेला भएका किसानले उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् । कलैया बजारमा किसानलाई सेड उपलब्ध...

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्‍ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद्‌ बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्‍ने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्‍ने निर्णय गरेको हो। यसअघि, कृषि तथा पशुपन्छी...

कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण

काठमाडौं। कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकोमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै...

किसानलाई दिँदै आएको अनुदानमा ११.८ प्रतिशतका दरले कटाैती

काठमाडौं । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाएको छ । मल खरिदमा अरबौं रकम खर्च भएपनि सोही अनुपातमा परिमाण बढाउन नसकेपछि सरकारले समग्र अनुदान ११.८ प्रतिशतले घटाएको हो । अनुदान...

राष्ट्रिय आविष्कार केन्द्रले व्यावसायिक उत्पादन थाल्ने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले २०८० साल भदौदेखि वीरगञ्ज कृषि औजार कारखानाले व्यावसायिक उत्पादन थाल्ने दाबी गरेको छ । केन्द्रका अध्यक्ष महावीर पुनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । उनले सानो परिमाणमा...

झापामा मकैखेती प्रवद्र्धनका लागि रु ४५ लाख अनुदान

बनियानी । प्रदेश नं १ सरकारले मकैखेती प्रवद्र्धनका लागि झापामा रु ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर रु १५ हजारका दरले अनुदान आएको कृषि...

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका रेश्मी चौधरीलाई विगतको जस्तो दाउरा खोज्न बिहानीको झिसमिसेमै वन क्षेत्रमा जानुपर्ने झन्झट छैन। घरमा गोबरग्यास प्लान्ट जडान भएपछि चौधरीले दाउराको झन्झटबाट मुक्ति पाएकी छन्। पहिला जस्तो उनमा श्वासप्रश्वासको समस्या छैन।...

पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात

पर्वत,  फागुन ८ गते । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान...

कालीमाटी तरकारी बजारलाई किसानमैत्री बनाउनुपर्छ

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानले सडकमा तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको छ । उहाँले कालीमाटी फलफूल तथा तरकारी बजारलाई किसानमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको...

तरकारी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् मोहनलाल

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तर रूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल भएका छन् । पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मिएका मोहनलालले न्यू दीपा...

RECENT POSTS

HOT NEWS